-"खाली रै'छ सिउदो"
बस्दै गर्या बासै पो सरौ'की जस्तो लाग्यो !!
एकहोरै हेरेछु चन्द्र झै रुप देख्दा
समिपैमा बात गरौ'की जस्तो लाग्यो !!
किन कुन्नी नौलो छ रहर अनी आश
माया दिन्छ्यौ भरमा परौ'की जस्तो लाग्यो !!
गाह्रो छ रे तिम्लाई त भेटी मन खोल्न
मायाजाली "किरण" छरौ'की जस्तो लाग्यो !!
_____________
किरण "अनविज्ञ"
विराटचोक मेराङ
हाल :- मरुभुमी बालुवाटार
http://kiransubedi.blogspot.com/
किरण "अनविज्ञ"
विराटचोक मेराङ
हाल :- मरुभुमी बालुवाटार
http://kiransubedi.blogspot.com/


No comments:
Post a Comment