स्वागत छ यहाँहरुलाई यो व्लगमा प्रवेश गर्नु भएकोमा

Monday, October 6, 2014

खुल्ला बुद्धिचाल प्रतियोगिता

मोरङको मधुमल्लामा यहि मिति २०७१ असोज ९ गतेका दिन ( बिहीबार) मधुमल्ला गा.वि.. स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको दीपज्योती युवा क्लब मधुमल्लाले विजया दशमी , शुभ दिपावली तथा छैठ पर्वको पावन अवसर पारेर श्री भगवती उच्च. मा.वि.को सभाहल मा सम्पन्न प्रतियोगितमा सहभागी कुल १८ प्रतिष्पर्धीलाई उछिन्दै मधुमल्लाका नविन चाम्लीङ (राई) प्रथम,  ऋषिराम राई द्धितिय , दिपक गुरागाई तृतीय मोहन लिम्बु सान्तवना घोषीत भए कार्यक्रममा प्रथम द्धितिय, तृतिय सान्तवना हुने लाई क्रमस १००१। ५०१। ३०१। १०१ साथै ट्रफी , चेस प्रमाण पत्र वितरण गरीयो
 
 कार्यक्रममा विजया दशमी, शुभ दिपावली छैठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम समेत राखीएको् थियो कार्यक्रममा ने..पा. एमाले मधुमल्लाका बुद्धीलाल निरौला, .नेकपा माओवादीका मेघनाथ घिमीरे , मधुमल्ला युवा क्लबका ज्ञानेन्द्र बराल ,श्री भगवती उच्च. मा.वि. का प्राचार्य श्री विजय कुमार गुप्ता लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना आदान प्रदान गर्नु भएको थियो कार्यक्रम क्लबका अध्यक्ष सन्तोष गौतमको सभापतित्वमा सम्पन्न भएको थियो
 











 

No comments:

Post a Comment