स्वागत छ यहाँहरुलाई यो व्लगमा प्रवेश गर्नु भएकोमा

Wednesday, October 1, 2014

१ दिवसीय अन्तर क्लब स्तरीय मैत्री पूर्ण फुटबल प्रतियोगिता


मोरङको मधुमल्लामा मधुमल्ला युवा क्लबको आयोजनमा भएको दिवसीय अन्तर क्लब स्तरीय मैत्री पूर्ण फुटबल प्रतियोगितामा क्लबहरु मधुमल्ला युवा क्लब , धप्पर सामुदायिक विकास युवा क्लब , मालबारी युवा क्लब नवदीप युवा क्लब हरुलाई पछि पार्दै दीपज्योति युवा क्लब मधुमल्लाले उपाधी जितेको खेलमा ३५ वर्ष भन्दा माथीका खेलाडीहरुको पहिचान गरी खेल खेलाइएको थिायो

खेलमा दीपज्योति युवा क्लबका मोहन सिंह राई डम्बर गिरी ÷ गोल गरी दीपज्योतिलाई विजयी गराएका हुन

अन्तिम फाइनल खेलमा नवदीप युवा क्बलाई को अन्तरले हराउँदै दीपज्योतिले उपाधी हाँसील गरेको विजेता दीपज्योतिले २५ केजीको खसी दशैं उपहार स्वरुप पाएको उपविजेत नवदीप युवाक्लबले के.जी. लोकल कुखुरा प्राप्त गर्न सफल भयो




No comments:

Post a Comment